Categories समाचार स्वास्थ्य

माघे संक्रान्तिको अवसरमा १ महिला सहित १०० जना द्वारा रक्तदान ।

Advertisement

वीरगंज । माघे संक्रान्तिको अवसरमा नव जागृत युवा क्लब गा.पा पटेर्वासुगौली-४ पर्साको आयोजनामा सम्पन्न भएको रक्तदान कार्यक्रममा १ महिला सहित १०० जनाले रक्तदान गरेका छन ।

कार्यक्रम क्लबका अध्यक्ष सिबेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि गा.पा. अध्यक्ष हरिनारायण चौधरी, अतिथी ममता महतो उपाध्यक्षले रक्तदाता गर्ने ब्याग रक्तदाताहरुलाइ हस्तान्तरण गरि कार्यक्रमको सुभारभ गर्नु भएको थियो ।

Advertisement

कार्यक्रममा रक्तदान गर्नेहरुलाइ टिसर्ट र प्रमाणपत्रले सम्मानित गरिएको थियो भने रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवको कमान्डमा प्राबिधिक टोलिले सहयोग गरेका थिए ।

Advertisement

रक्तदान गर्नेमा कबिता देबि, शिबेन्द्र कुमार चौधरी, राम सुन्दर पन्जियार थारु, निरन्जन चौधरी, सशिकान्त प्रसाद, सिकेन्द्र दास, महेस्वर राम थारु, हरिदेव पसाद दास, अनिल कुमार दास, देवराज चौधरीले रक्तदान गरेको श्रीवास्तवले रातोपानालाइ जानकारी गराए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *