Categories समाचार स्वास्थ्य

सिमरामा ८ महिला सहित ५१ जना द्वारा रक्तदान ।

Advertisement

वीरगंज । श्री श्रमिक बचत तथा ऋण सहकारी संस्था सिमराको आयोजनामा सम्पन्न भएको रक्तदान कार्यक्रममा ८ महिला सहित ५१ जनाले अमुल्य रक्तदान गरेका छन ।

सिमरा बजारमा संचालन भएको रक्तदान कार्यक्रममा प्रतिमा नेपाल, सनिता मैनाली, गिता शर्मा, कृस्टिना घलान, सबिना श्रेष्ठ, सुमित्रा पोखरेल,अम्रिता लामिछाने, लक्षुमन सापकोटा, मानबहादुर श्रेष्ठ, मानहरी अधिकारी, बिनोद पटेल, कृष्णा आचार्य, घनश्याम गिरि, सरोज बस्नेतले रक्तदान गर्नु भएको थियो भने संस्थाका अध्यक्ष बेनि तिमिल्सिनाले रक्तदाताहरुलाइ संस्थानामक टिसर्ट हस्तान्तरण गर्दै धन्यवाद दिनु भएको थियो ।

Advertisement

रक्तदान कार्यक्रममा रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवको कमान्डमा उदय प्रसाद जैसवाल, लिलाधर साह, शेखर गुप्ता, शेख एकरामुल र रामनरेस यादवले प्राबिधिक सहयोग गरेको श्रीवास्तवले रानोपानालाइ जानकारी गराए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *