Categories Uncategorized समाचार

लागु औषध सहित कलैयाका एक पक्राउ

Advertisement

वीरगञ्ज । पर्सा प्रहरीले लागु औषध सहित ३७ वर्षिय    एक जनालाई पक्राउ गरेको छ।

आज ( सोमबार) अंन्दाजी १४:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.२५ सिर्सिया स्थित जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.१३ का ३७ वर्षिय निरज कुमार मेहता पक्राउ परेका हुन ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा शंकाष्पदरूपमा पैदल हिंडिरहेका मेहताले बोकेको झोला चेकजाँच गर्दा कालो प्लाष्टिकमा लुकाइछिपाई ल्याएको लागु औषध सहित पक्राउ गरेको हो ।

Advertisement

नुफ्रिन ८० एम्पुल, डाइजीपाम ८० एम्पुल र फेनारगण ८० एम्पुल गरी जम्मा २४० एम्पुल फेला परेकोले उल्लेखित लागु औषध बरामद गरी निजलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *