Categories Uncategorized हाइलाइट-समाचार

भुमरीमाइ धार्मिक पर्यटन तथा सामाजिक बिकाश समिती,पर्साको प्रथम साधारण-सभा सप्पन्न

Advertisement

वीरगंज । भुमरीमाइ धार्मिक पर्यटन तथा सामाजिक बिकाश समिती,पर्साको प्रथम साधारण-सभा सप्पन्न भएको छ।

संस्थाका अध्यक्ष श्री कुमार बस्नेतको अध्यक्षता तथा पालिका अध्यक्ष हरि नारायण चौधरी ज्युको प्रमुख अतिथित्य,पालिका उपाध्यक्ष ममता महतोको बिशिस्ट अतिथित्यता रहेको थियो ।

Advertisement

कार्य समितीको निर्बाचनमा तदर्थ समितीकै पदाधिकारीहरु निर्बिरोध निर्बाचित हुनु भएको हो ।बिधान सम्मत  निर्बाचन प्रक्रियाका लागि महेन्द्र चौधरी निर्बाचन समिती संयोजकमा चयन भइ निर्बाचितलाई प्रमाणपत्र बितरण तथा सफत-ग्रहण गराउनु भएको थियो।

Advertisement

प्रमुख अतिथिबाट बिबाह मन्डप निर्माणको शिलान्यास पनी भएको हो । नगद रू १००००/- भन्दा बढी दान गर्ने लाई स्थिती सहज भएपछी पुनः पत्र मार्फत बोलाइ भेला बोलाउने जानकारी समेत गराईएको हो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *