Categories विदेश समाचार

रुसको आक्रमणपछि युक्रेन राजधानीमा भयावह स्थिति, हेर्नुस् तस्वीर

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशमा रुसी सेनाले चार करोड जनसङ्ख्या भएको युक्रेनमा विभिन्न दिशाबाट ठूलो आक्रमण गरिरहेको छ। रुसी सैनिकहरू अहिले बिस्तारै राजधानी किभमा क्षेप्यास्त्र आक्रमण गरेको छ।

‘किभमा भयानक रकेट आक्रमण भइरहेका छन्’, युक्रेनका विदेशमन्त्री डिमिट्रो कुलेबाले शुक्रबार बिहान सहरमा विस्फोट भएको ट्विटरमार्फत पुष्टि गरे।

Advertisement

राजधानी किभमा विभिन्न क्षेत्रमा रुसी आक्रमणले ठूलो क्षति भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। आवासीय भवनमा क्षेप्यास्त्र प्रहार हुँदा केहि नागरिकहरू घाइते भएका छन्। तर, एकिन तथ्यांक भने सार्वजनिक भएका छैनन्।
तस्वीर : सामाजिक सञ्जाल

Advertisement
तस्वीर : सामाजिक सञ्जाल
तस्वीर : सामाजिक सञ्जाल
तस्वीर : सामाजिक सञ्जाल
तस्वीर : सामाजिक सञ्जाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *