Categories राजनीति समाचार

पर्सामा गठबन्धन हुँदैन

Advertisement

बिरगंज । पर्सा जिल्लामा नेपाली काँग्रेस र ज.स.पा गठबन्धन नगर्ने भएको छ। शनिवार नेपाली काँग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र जसपा पर्साका अध्यक्ष रामनरेश यादवले पर्साको १४ वटै स्थानीय तहमा मित्रवत प्रतिस्पर्धा गर्ने संयुक्त विज्ञप्ती प्रकाशित गरेर गठबन्धनको सम्भावनालाई समाप्त बनाइदिएका छन।

Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *