Categories राजनीति समाचार

धोविनी गाउँपालिका ४ का वडा अध्यक्षमा पत्रकार लालबाबु बनिया को उम्मेदवारी

Advertisement

वीरगन्ज । पर्साको धोविनी गाउँपालिकाको वडा नं ४ को वडा अध्यक्ष पदमा नेपाल कम्युनिस्ट पार्टी माओबादी केन्द्र बाट पत्रकारले उम्मेदवारी दिएका छन् । पत्रकार लालबाबु बानिया बिगत दुई दसक भन्दा बढी पत्रकारिता क्षेत्रमा रहेर
प्रकाशित हुने सत्यसंदेश दैनिक , जनकपुर टुडे,मध्य प्रदेश दैनिक, आकास एफ एम, अनलाईन,लगायतमा कार्यरत थिए ।

पत्रकारिता क्षेत्रमा रहेर समाजिक क्षेत्रमा काम गर्दै आएकोले सो क्षेत्रबाट हाँसिल गरेको अनुभव राजनीतिमा प्रयोग गर्ने उनले बताए । नेपाल पत्रकार महासंघ पर्साका सदस्य समेत
रहेर काम गरेको वडा अध्यक्ष उमेदवार बनियाले बताए ।

Advertisement

‘जनयुद्धको काल होस वा विभिन्न आन्दोलनको समय गाउँका मानिसलाई नेताभन्दा अघि सरेर सहयोग गरेको हो । पत्रकारिता क्षेत्रमा रहेर जनता हरु को दुख शुखमा काम गर्दै आएकोले राजिनितीक मा आएर जनता हरुको सेवा गर्ने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *