काठमाडौं । काठमाडौं महानगरको प्रमुखका उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन् ।
महानगर प्रमुखको स्वतन्त्र उममेदवार रहेका बालेनले हालसम्म ४हजार ९०५ मत प्राप्त गरेका छन् ।
त्यस्तै एमालेका केशव स्थापितले २ हजार ६१४ मत पाएका छन् ।
त्यस्तै नेपाली काँग्रेसका काँग्रेसका उम्मेदवार सिर्जना सिंहले पनि २ हजार ३१५ मत पाएकी छिन् ।







