Categories खेलकुद समाचार

एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि खेलाडी छनोट

Advertisement

वीरगंज । एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १९ खेलाडी छनोट गरेको छ। अर्को महीना आयोजना हुने च्याम्पियनसिपका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीमध्ये १९ जना छनोट भएको क्यानले जनाएको छ ।

छनोट भएका खेलाडीमा रुविना क्षेत्री, इन्दु बर्मा, सिता रानामगर, ज्योती पाण्डे, काँजल श्रेष्ठ, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, सवनम राई, सरिता मगर, रोमा थापा, संगीता राई, अस्मिता कर्माचार्य, मनिषा उपाध्यक्ष, विन्दु रावल, ममता चौधरी रेखा रावल र ईश्वरी विष्ट छन् ।

Advertisement

एमसीसी टी-२० च्याम्पियनसिप असार पहिलो साता मलेसियामा हुँदै छ। नेपाल समूहमा ‘बी’मा रहेको छ। जसमा बहराइन, भुटान, हङकङ र कुवेत छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *