Categories Headlines राजनीति समाचार

राष्ट्रपतिकाे उम्मेदवार चयनका लागि नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समिति बैठक बस्दै ।

१३-काठमाडौं,

नेपाली कांग्रेस केन्द्रिय कार्य सम्पादन समिति बैठक बसिरहेकाे छ । शुरू भएकाे बैठको निर्धारित समय ८:३० बजे राखिएको छ र नेताहरु आउने क्रम जारी छ। अहिले सम्म नेता शेखर कोइराला, रमेश रिजाल, जीवन परियार लगाएतका नेताहरूको उपस्थिति भइ सकेको छ।
आजको बैठकवाट नेपाली कांग्रेसले रास्ट्रपतिको उम्मेदवार चयन गर्नेछ। नेका वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण प्रसाद सिटौलाको नाम व्यापक चर्चामा रहे पनि रामचन्द्र पौडेल कै नाममा कांग्रेसले सर्व सहमत रास्ट्रपतिको उम्मेदवार चयन गर्नेछ भनी आकलन गरिएको छ।

Advertisement

अाजकाे कार्य सम्पादन समितिकाे बैठकले राष्ट्रपतिकाे उम्मेदवारमा गठवन्धनमा सहभागी र राष्ट्रिय सहमति नजिक पुग्ने पार्टीका बरिस्ठ एवम् परिपक्व व्यक्तित्व नेता राम चन्द्र पाैडेल लाई चयन गर्नेछ बैठकमामा सहभागी हुनुभएका नेका केन्द्रीय सदस्य एवम् संसद सदस्य रमेश रिजाल भन्नू हुन्छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *