Categories समाचार

नागरिकता विद्येयक संसदमा प्रस्ताव

Advertisement

अन्जु कुमारी

काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठकमा नागरिकता विद्येयक प्रस्तुत गरेको छ । प्रतिनिधिसभाको जारी बैठकमा गृहमन्त्री वालकृष्ण खाँणले नागरिकता विद्येयक प्रस्तुत गरेका हुन् ।

Advertisement

प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विद्येयक फिर्ता लिएर सरकारले नयाँ विद्येयक प्रतिनिसभा बैठकमा प्रस्तुत गरेको हो । सो विद्येयक पारित भएलगत्तै मुख्यतः जन्म सिद्धका आधारमा नागरिकता प्राप्त गरेका नागरिकलाई नागरिकताको प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *