Categories शिक्षा समाचार

हरिखेतान क्याम्पसको सल्लाहकारमा ग्रिनसिटीका अध्यक्ष जयप्रकाश नियुक्त

Advertisement

वीरगञ्ज । ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान हरिखेतान बहुमुखी क्याम्पसको सल्लाहकारमा नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष पि.पि. खेतानले जयप्रकाश खेतानलाई सल्लाहकार पदमा नियुक्त गरेका हुन् ।

भदौ ११ गते शुक्रबार बसेको हरिखेतान बहुमुखी क्याम्पस सञ्चालक समितिको बैठकले जयप्रकाशलाई सल्लाहकार पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हरिखेतान बुहुमुखी क्याम्पसले वीरगञ्जको शैक्षिक क्षेत्रको विकासमा अमुल्य योगदान दिएको छ ।

Advertisement

क्याम्पसको सल्लाहकारमा नियुक्त गरेकोमा खुशी व्यक्त गर्दै जयप्रकाशले क्याम्पसको हकहित एवं विकासका सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *