Categories समाचार समाज

घरायसी बिवादमा छोराद्वारा आमाको हत्या

Advertisement

कलैया । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ रङ्गपुरमा घरायसी बिवादका कारण एक महिलाको हत्या भएको छ ।

हत्या हुनेमा ४५ बर्षिय महिला धनवन्ती देबी यादब रहेकी छिन ।

Advertisement

महिलालाई उनको आफनै सौतेनी छोरा जयकिशोर यादबले हसियाले घाँटीमा प्रहार गरी हत्या गरेको बारा प्रहरी प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिएका छन ।

Advertisement

हत्यापछि छोरा जयकिशोर फरार रहेका कारण उनको खोजिकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घट्ना विहीवार साँझ ६ बजे घटेका कारण थप अनुसन्धान भईरहेको प्रहरी उपरिक्षक बोगटीले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *