Categories समाचार

जिल्ला प्रशासन कार्यालय पर्सामा अख्तियारको छापा

Advertisement

वीरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगको टोलिले जिल्ला प्रशासन कार्यालय पर्सामा छापा मारेकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयाेग हेटाैडाका डिएसपि हेम बहादुर केसि नेतृत्वको टोलिले छापा मारी गरि घुस लिरहेका एक जना कर्मचारीलाई रंगे हात पक्राउ गरेको छ ।

Advertisement

टाेलीले जिल्ला प्रशासन कार्यालयको मुद्दा फाँटमा छापामारी गरि कम्प्युटर अपरेटर सञ्जय प्रसाद यादवलाई रु ५ हजार घुस रकम सहित पक्राउ गरेकाे हाे ।

Advertisement

अहिले टोलिले घटना स्थलको मुचुल्का उठाउने कार्य गरिरहेकोले थप विवर आउन वाकी रहेको छ । कालिकामाई टाइम्स

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *