Categories समाचार

ट्याक्टरको ठक्करबाट घाइते भएका पैदल यात्रीको मृत्यु

Advertisement

वीरगञ्ज । वीरगञ्जमा ट्याक्टरको ठक्करबाट घाइते भएका पैदल यात्रीको मृत्यु भएको छ ।

यही कात्तिक १३ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ मा चोकट महतोलाई ट्याक्टरले ठक्करबाट सख्त घाइते भएका महतोको आज बिहीबार बिहान नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

ठक्कर दिने ट्याक्टरका चालक भने अझै फरार रहेको र उनको खोजी कार्य भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक दीपक गिरीको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *