Categories समाचार

चितवनमा मतपेटिका जलाउने प्रयास भएपछि हवाइ फायर

Advertisement

चितवन । चितवनकाे राप्ती नगरपालिका वडा नम्वर ८ ब्रह्रमस्थान आधारभुत बिधालयकाे मतदान केन्द्रमा नेकपा विप्लबका कार्यकर्ताले मतपेटिका जलाएका छन् ।

जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार १०,१२ जनाकाे समुहमा आएका ब्यक्तिले मतपेटिका जलाएर पर्खाल नागेर भागेका थिए ।

Advertisement

मतपेटिका जलाएपनि मत पत्र भने सुरक्षित रहेकाे निर्वाचनमा खटिएका कर्मचारीले बताएका छन् ।

Advertisement

विप्लव नेकपाले मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले एक राउन्ड हवाइ फायर समेत गरेकाे थियाे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *