Categories समाचार

पर्सा ४ मा काँग्रेसका रिजाल अघिअघि एमालेका मियाँ पछिपछि

Advertisement

वीरगन्ज । पर्सा क्षेत्र नम्बर ४ को जारी मतगणनाको पहिलो परिणाम अनुसार प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजालले शुरुवाती अग्रता लिएका छन् ।

ठाकुरराम बहुमुखी क्याम्पसमा जारी मतगणनाको पहिलो परिणाम अनुसार, २०७४ मत गनिसक्दा सक्दा गठबन्धनका साझा उम्मेदवार रिजालले ९४९ मत प्राप्त गरेका छन् ।

Advertisement

एमालेका उम्मेदवार जालिम मियाँले ८४२ मत प्राप्त गरेका छन् । मियाँ भन्दा रिजाल १०७ मतले अगाडि छन् । यस्तै राप्रपाका उम्मेदवार अवधेस प्रसाद गौरो ५० मतका साथ तेश्रो स्थानमा छन् ।

Advertisement

पर्सा ४ मा कूल मतदाता ९० हजार ८ सय ५१ रहेकोमा आइतबार भएको निर्वाचनमा ६२ हजार ९२ सय ८८ मत खसेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *