Categories समाचार

राजेन्द्र महतोलाई हराउँदै महिन्द्रराय विजयी

वीरगन्ज । सर्लाही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्रराय यादव विजयी भएका छन्।

प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई हराउँदै उनी विजयी भएका हुन्।

Advertisement

यादवले २३५२९ मत ल्याएका छन् भने महतोले २१५१६ मत ल्याएका हुन्।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *