Categories विदेश समाचार

यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा

Advertisement

काठमाडौँ । यूएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिठ्ठा परेको छ ।

Advertisement

स्थानीय अनलाइन पत्रिका खालिज टाइम्सका अनुसार फ्रेबुअरी ३ मा खोलिएको बिग टिकट लक्की राफल ड्रमा कतारमा कार्यरत रन्जितकुमार पालले २३ मिलियन दिराम (८२ करोड रुपैयाँ) जितेका छन् । 

Advertisement

प्रत्यक्ष प्रसारण गरिएको भाग्य चिट्ठामा उनलाई फोनमार्फत सम्पर्क गर्न खोजे पनि उनले फोन उठाएनन् । उनको बारेमा थप विवरण खुल्न बाँकी नै छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *