एजेन्सी । टर्कीमा पुनः ७.५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको छ । यूएसजीएस अर्थक्वेक्सले यसबारे जानकारी दिएको हो ।
यसअघि टर्कीमा आएको भूकम्पमा हालसम्म १२ सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ५,३०० भन्दा बढी घाइते छन् ।
सिरियामा पनि यो भूकम्पले भारी विनास निम्त्याएको छ ।


 
		





 
                                            