Categories समाचार स्वास्थ्य

छुट्टाछुट्टै दुई स्थानमा आयोजना भएको रक्तदान कार्यक्रममा ८३ जनाले गरे रगत दान

वीरगञ्ज । वीरगन्जमा छुट्टाछुट्टै दुई स्थानमा आयोजना भएको रक्तदान कार्यक्रममा ८३ पोका रतग संकलन भएको छ ।

अभिभावक संघ पर्साले वीरगन्जको घण्टाघरमा र आमा नेपाल फाउण्डेशनले माईस्थान पार्कमा आयोजना गरेको कार्यक्रममा उक्त रगत संकलन भएको हो ।

Advertisement

अभिभावक संघले आयोजना गरेको रक्तदानमा ७५ जनाले रक्तदान गरेका छन् ।

Advertisement

त्यस्तै आमा नेपाल फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा ८ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख शौरभराज पाण्डेले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *