वीरगन्ज । तराईका जिल्लाहरूमा आज र भोलि होली मनाइने भएको छ।
सोमबार हिमाली र पहाडी जिल्लाहरूमा होली मनाइएको थियो र मंगलबार तराईमा मनाउने होली दिन का कारण दुई दिन मनाइने छ ।
असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन छ।





