Categories समाचार

मिस्टर एण्ड मिस रौनियार २०२२ का बिजेताहरु वीरगन्जमा सम्मानित

Advertisement

वीरगन्ज । रौनियार युवा समाज ,पर्साले आज एक कार्यक्रम आयोजना गरी मिस्टर एण्ड मिस रौनियार २०२२ का बिजेताहरुलाई सम्मान गरेको छ ।

काठमाडौंमा एमी इन्टरटेन्मेन्टले चैत्र १ गते आयोजना गरेको देश भरीका रौनियार समाजका १६ बर्ष पुरा गरी २६ बर्ष मुनिका युवा युवतीहरुको प्रतिस्पर्धामा पर्साबाट सहभागी ४ जना मध्ये मुकेश रौनियार बेष्ट वाल्क ,मेघना रौनियार बेष्ट टैलेंट तथा बेष्ट प्रफोर्मेंस र युवा तर्फबाट मिस्टर औनितराज रौनियार त्यसैगरी युवती तर्फबाट मिस पायल रौनियार बिजेता भएका थिए।

Advertisement

सेफ कम्प्युटर एजुकेशनमा युवा समाजका अगुवा सरोज रौनियारको अध्यक्षतामा सह्भागी रौनियार युवा समाजको तर्फबाट प्रमोद रौनियार,पत्रकार राजन रौनियार ,बंशीधर रौनियार संतोष रौनियार (शन्नी ),राहुल रौनियार,राम रौनियार ,श्याम रौनियार,बिष्णु रौनियार, भागिरथ रौनियार,इभेन्ट कोर्योग्राफर यूवराज केशरी,पत्रकार नेहाल खान लगायतको उपस्थिती रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *