Categories समाचार

त्रिभुवन विमानस्थलबाट तीन महिनामा ८ करोड बढीको सुन बरामद

Advertisement

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन महिनामा ८ करोड बढीको सुन बरामद भएको छ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौंचरका अनुसार माघ, फाल्गुन र चैत्र महिनामा मात्रै ८ करोड ५ लाख ४९ हजार १ सय ४३ रुपैयाँ बराबरको सुन बरामद गरिएको हो।

Advertisement

कार्यालयले विज्ञप्ति प्रकाशन गर्दै तीन महिनामा १४ जना मानिसहरुको साथबाट ९ हजार ८ सय ४७ दशमलव ७० ग्राम सुन बरामद गरेको जनाएको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *