Categories राजनीति समाचार

गठबन्धनका उपमेयर उमेदवार इम्तियाज र कांग्रेस वडा अध्यक्ष उमेदवार पटेलको घरदैलो ।

Advertisement

बीरगन्ज । गठबन्धनका तर्फबाट बीरगन्ज महानगरपालिकाको उपमेयर पदका उमेदवार इम्तियाज आलमले चुनाव नजिकिएसँगै घरदैलोलाई तिब्र बनाएका छन् ।

उनले सोमबार विहान बीरगन्ज महानगरपालिकाको वडा न २४ मा कांग्रेस बाट वडा अध्यक्ष उमेदवार निवर्तमान वडा अध्यक्ष दशरथ पटेल संगै वडा न २४ मा पर्ने रामगढ्वा, बहुवरी र नँया बस्ती मा घरदैलो गरेका छन् ।

Advertisement

महानगरका उपमेयरका साझा उम्मेदवार आलमले वडा नं २४ मा सो वडाका सदस्यका नेपाली काँग्रेसका उम्मेदार गंगा कुश्वाहा लगायत नेताकार्यकर्ता सहित घरदैलौ गरेका हुन् ।

Advertisement

वडाका लगभग सबै टोलमा घरदैलो गर्दै सम्पूर्ण वडावासी समक्ष महानगरमा गठबन्धन सहित वडामा कांग्रेसलाइ मत दिई विजयी बनाउन आलमले आग्रह गरे । बीरगन्जबासीले अमूल्य मत दिई अत्याधिक मतका साथ विजयी बनाउनेमा आफु आश्वस्त रहेको आलमले स्पष्ट पारे

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *