वीरगञ्ज । जिल्ला समन्वय समिति पर्साका सभापति अजय सरार्फको निजी सचिव नियुक्त भएका छन् । सभापति सरार्फको निजी सचिव पदमा हरिन्द्र साह कानु नियुक्त भएका छन् ।
साउन ८ गतेदेखि तलव भत्ता लगायत नियमानुसार सुविधा पाउने गरी सभापति सरार्फको निजी सचिव पदमा कानुलाई नियुक्त गरिएको नियुक्ती पत्रमा उल्लेख छ ।
गुप्ताले पनि नियुक्ती पाएपछि खुशी व्यक्त गर्दै सभापति सरार्फको कार्यकाललाई सफल बनाउन आफुले पनि ईमान्दारीपुर्वक जिम्मेवारी निर्वाह गर्ने प्रतिक्रिया दिएका छन् ।







