Categories स्वास्थ्य

पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि

Advertisement

काठमाडौं। पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २ हजार ५६६ नमुनामध्‍ये ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र १ हजार ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जना गरी २४ घण्टाको अवधिमा १२४ जनामा कोरोना संक्रमण देखिएको हो ।

Advertisement

यस्तै, कोरोना सक्रिय संक्रमित ४४४ जना रहेको पनि मन्त्रालयले जनाएको छ । सोमबार २९ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । न्युज २४ नेपाल टिभी

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *