Categories अर्थ समाचार

घट्यो सुनको मूल्य,चाँदीको बढ्यो

Advertisement

काठमाडौं । आइतबार सुनको मूल्य २०० रुपैयाँले घटेको र चाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघकाअनुसार आज सुनको मूल्य एक लाख ८ हजार १ सय र चाँदीको मूल्य १३ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । आज तेजावी सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement

यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।यससँगै, आज चाँदीको कारोबार १३ सय ६० रुपैयाँमा भइरहेको छ ।

Advertisement

जुन अघिल्लो कारोबार दिन १३ जेठको तुलनामा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *