Categories अर्थ प्रदेश २

मधेश सरकारले ल्यायो ४४ अर्ब ११ करोडको बजेट

Advertisement

वीरगन्ज । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ का लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट ल्याएको छ ।

Advertisement

चालु तर्फ १८ अर्ब २१ करोड ७६ लाख १४ हजार अर्थात ४१।३० प्रतिशत र पुँजिगत तर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार अर्थात ५८।२५ प्रतिशत बजेट विनियोजन गरेको छ ।

Advertisement

यस्तै, वित्तिय व्यवस्थापन तर्फ २० करोड अर्थात ०।४५ प्रतिशत बजेट विनियोजन गरेको छ ।

Advertisement

शुक्रबार मधेश प्रदेशसभामा बजेट प्रस्तुत गर्र्दै अर्थमन्त्री संजय कुमार यादवले गत वर्षभन्दा करिब २ अर्ब कमको बजेट प्रस्तुत गरेका हुन् ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *