Categories समाचार

पङ्खाको तार जोड्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

Advertisement

वीरगन्ज । रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको परोहा नगरपालिका ५ मा बस्ने २५ वर्षीय अबुलैस मिया कवारीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् ।

Advertisement

गर्मीबाट बच्न गए राति आफ्नो घरमै पङ्खाको तार जोड्ने क्रममा करेन्ट लागेर कवारीको ज्यान गएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *