Categories अर्थ

छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार पाँच सय रुपैयाँ पुग्यो

वीरगन्ज । नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५०० सय रुपैयाँ पुगेको छ ।

नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य १०० रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

यस्तै तेजाबी सुनकाे मुल्य ताेलाकाे १ लाख ११ हजार ९५० कायम भएको छ।

Advertisement

बिहीबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार सुनको मूल्य बढेसँगै चाँदीकाे मुल्य पनि बढेको छ।शुक्रबार चाँदीकाे मुल्य प्रतितोला १४ सय ८० रुपैयाँ पुगेको छ।

बिहीबार चाँदी ताेलाकाे १४ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *