Categories विदेश समाचार

तरकारीमा नुन धेरै हालेको निहुँमा बाबुले गरे छोरीमाथि छुरा प्रहार

Advertisement

वीरगन्ज । भारतको उत्तर प्रदेशको बांदामा एक बाबुले आफ्नी नाबालिग छोरीलाई छुरा प्रहार गरी घाइते बनाएका छन्। तरकारीमा नुन धेरै भएका कारण आरोपित बाबुले यो कदम उठाएका हुन्।

घरधनीले बालिकाको चिच्याएको सुनेर प्रहरीलाई खबर गरेका थिए।

Advertisement

घटनास्थलमा पुगेको प्रहरीले ढोका तोडेर गम्भीर अवस्थामा बालिकालाई अस्पताल पुर्याएको थियो। बालिकाको छाती र कम्मरमा चोट लागेको चिकित्सकले बताएका छन्।

Advertisement

छिट्टै रिकभर गर्ने प्रयास भइरहेको छ। अर्कोतर्फ प्रहरीले आरोपित बाबुलाई हिरासतमा राखेर सोधपुछ गरिरहेको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *