Categories समाचार

साताको अन्तिम दिन सुन चाँदीको मूल्य बढ्यो

Advertisement

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य एक लाख ११ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार २५० र चाँदीको मूल्य १ हजार ३९५ रुपैयाँ तोकिएको छ ।

Advertisement

बिहीबार एक लाख ११ हजार २ सय रुपैयाँमा छापावाल सुन, एक लाख १० हजार ६५० रुपैयाँमा तेजावी सुन र १ हजार ३८५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *