Categories समाचार

राति बढेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि दिउँसो फिर्ता

Advertisement

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ ।

नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

Advertisement

आइतबार बसेको मन्त्री परिषद बैठकले मूल्यवृद्धि फिर्ता लिने लिन आयल निगमलाई निर्देशन दिएको हो ।

Advertisement

आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २१५ रुपैयाँ , पेट्रोल लिटरमा दुई रूपैयाँ, डिजल र मट्टीतेलमा ६ रूपैयाँ तथा हवाई इन्धनमा प्रतिलिटर ८ रुपैयाँ मुल्य बढाएकाे थियाे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *