Categories समाचार

नेपाल नेत्रज्योती संघ मधेस प्रदेसको दोश्रो अधिबेशन सुरु

वीरगन्ज । नेपाल नेत्रज्योती संघ मधेस प्रदेसको दोश्रो अधिबेशन लहानको सगरमाथा चौधरी आखा अस्पतालमा सञ्चालन भएको छ ।

मधेस प्रदेशका बिभिन्न जिल्लाबाट सहभागी भएका प्रतिनिधिहरुको रोहवरमा सो अधिबेशन सञ्चालन भएको हो ।

Advertisement

अधिवेशन मधेस प्रदेशका अध्यक्ष रबिन्द्रलाल चौधरीको अध्यक्षतामा भएको हो भने नेपाल नेत्रज्योति संघ केन्द्रिय कार्यालयका वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेल प्रमुख अतिथि रहि पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको हो ।

Advertisement

आँखा रोग विशेषज्ञ, जनप्रतिनिधि, संचारकर्मी लगायतको सहभागीतामा अधिबेशन १५ र १६ गते सम्म हुने नेपाल नेत्रज्योति संघका राजन श्रीवास्तवले जानकारी गराए ।

नेपाल नेत्रज्योति मधेस प्रदेशका महासचिव सन्जिव मल्लिकले कार्यक्रम संचालन गर्नु भएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *