Categories शिक्षा

समाजसेवी श्रेष्ठको पहलमा बिधालयमा ब्याग वितरण

Advertisement

अमित अग्रवाल

वीरगन्ज । वीरगन्जको एक बिधालयमा अध्यनरत बालबालिकाहरुलाई निशुल्क ब्याग उपलब्ध गराइएको छ ।

Advertisement

समाजसेवी प्रेरणा श्रेष्ठको पहलमा १ सय ६५ जना विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरिएको हो ।

Advertisement

वीरगन्ज महानगरपालिकाको वडा नम्बर १६ स्थित इनर्वा मकतव बिधालयमा अध्यनरत १ सय ६५ जना विद्यार्थीहरुलाई समाजसेवी श्रेष्ठको पहलमा ब्याग वितरण गरिएको उपस्थित एक शिक्षकले बताउनुभयो ।

क्वेस्ट फर्मास्टियुकलको सहयोगमा वितरण गरिएको सो अवसरमा शाखा इन्चार्ज उमेश श्रेष्ठ र प्रतिनिधि संजय जाेशीसहित शिक्षक, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *