Categories समाचार समाज

तेस्रो वार्षिकोत्सवको अवसरमा पिकलेन्सद्वारा नारायणी अस्पताललाई विभिन्न सामग्री हस्तान्तरण

Advertisement

वीरगञ्ज । वीरगञ्जबाट सञ्चालनमा रहेको पिकलेन्स संस्था तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । मंगलवार तेस्रो वार्षिकोत्सवको अवसरमा पिकलेन्सले एक कार्यक्रमका बीच वीरगञ्जस्थित नारायणी अस्पताललाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ ।

पिकलेन्सका संस्थापक सौरभ अग्रवालले नारायणी अस्पताललाई ८० थान तकिया र १५ थान चटाई हस्तान्तरण गरेका हुन् । पिकलेन्सका संस्थापक सौरभ अग्रवालका बुबा संजय अग्रवाल र आमा प्रीति अग्रवालले छोराले आफ्नै ठाउँमा बसेर गरीरहेको कामको सह्राना गर्दै शुभकामना दिए ।

Advertisement

कार्यक्रममा नारायणी अस्पताल विकास समितिका सदस्यद्वय किरण शर्मा, रमेश प्रसाद चौधरी, नारायणी अस्पतालकी प्रमुख नर्सिङ् प्रशासक साबित्री कुमारी पौडेल, नर्सिङ् प्रशासक श्रुती साह, ओसिएमसीकी प्रमुख हेमा थापा, मनिषा कलवार, सुनिल रौनियार, एड्स बी मिडियाका प्रबन्ध निर्देशक हिमान्शु वर्णवाल लगायतको उपस्थिती रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *