Categories समाचार

श्रोत नखुलेको ८ लाख रुपैयाँसहित दुई युवक पक्राउ

Advertisement

वीरगन्ज । सिरहाबाट श्रोत नखुलेको ८ लाख रुपैयाँसहित दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको बरियारपट्टि गाउँपालिका ३ बरियारपट्टीका १९ वर्षीय ओमनाथ नारायण मण्डल र धनगडीमाई नगरपालिका ७ का १९ वर्षीय ओम प्रकाश महतो छन् ।

Advertisement

दुबैजनालाई सशस्त्र प्रहरीको टोलिले भारतबाट नेपाल तर्फ साईकलमा आउँदै गरेको अवस्थामा बरियारपट्टी सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

Advertisement

चेकजाँचको क्रममा श्रोत नखुलेको ८ लाख रुपैयाँ नगद भेटेपछि पक्राउ गरेर दुवै जनालाइ आवश्यक कारवाहीको लागि भन्सार कार्यालय माडर सिरहामा बुझाइएको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *