Categories Uncategorized

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको कार्यालय शिलबन्दी

Advertisement

बीरगन्ज । बीरगन्ज महानगर पालिकाले सानो पाइला बचत तथा ऋण सहकारी संस्था बीरगन्ज कार्यालयमा बिहीवार शिलबन्दी गरेको छ ।

बीरगन्ज महानगरपालिका सहकारी शाखा प्रमुख सुनिल कुमार कर्णले वडा न ६ का वडा अध्यक्ष जय प्रकाश शाह अग्रवाल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रहमदेव प्रसाद यादव, वडा प्रहरी कार्यालय बीर्ताको प्रतिनिधि प्रहरी सहायक निरीक्षक राम इश्वर महतो को रोहवरमा सानो पाइला सहकारीमा शिलबन्दी गरिएको छ ।

Advertisement

सानो पाइला बचत तथा ऋण सहकारी संस्था बीरगन्जले बचतकर्ताको करोडौ रुपैया फिर्ता नगरिरहेको ले कारबाहीको प्रकृया अगाडी बढाइएको र सोही क्रममा आज शिलबन्दी गरिएको महानगरले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *