वीरगंज, संस्था साहबि दरबार संस्थाले गरीब वपिन्न तथा असहायहरुलाई मंगलबार वीरगन्ज महानगरपालीका वडा नम्बर ३१ बेलवामा ७० जनालाई सरिक वितरण गरेको हो ।

यसअघी साहबि दरबारले नै वीरगन्जको नारायणी अस्पतालका बिरामी र कुरुवाहरुलाई पनी १५० थान कम्बल वतिरण गरेको थियो । शीतलहरसंगै चिसो बढ्दै गएकोले गरबि वपिन्नहरुलाई जाडोमा राहत मिलोस् भनेर संस्थाले विभिन्न स्थानमा कम्बल र सरिक वितरण गरीरहेको संस्थाका अध्यक्ष उमेशलाल सहनीले बताए ।

मंगलबार बेलवामा सहनीकै अध्यक्षतामा भएको सिरक वितरण कार्यक्रममा जसपाका स्थानीय नेता सुलेमान मयिाँ,साहिब दरबारका सदस्यहरू प्रेमबाबु पटेल , अन्नपुर्णा मान्नधर , संगीता दास , सुनिता शर्मा , पुष्पराज कोइराला हफजि मयिाँ लगायतको उपस्थिती रहेको थियो।