Rato Pana
स्वास्थ्य

आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइँदै

वीरगन्ज । आजदेखि बालबालिकालाई भिटामिन ए खुवाइँदैछ ।

आज बिहीबार र भोलि शुक्रबार दुई दिन सरकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ । भिटामिन ए ३२ र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने बताइएको छ ।

सम्वन्धित समाचार

Leave a Comment