Categories समाचार

रेकर्ड बनाइरहेको सुनको मूल्य आज ६ सय रुपैयाँले घट्यो

Advertisement

वीरगन्ज । बुधबार हालसम्मकै उच्च रेकर्ड बनेको सुनको भाउ बिहीबार घटेको छ ।

आज तोलामा ६ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

महासंघका अनुसार बुधबार तोलामा १ लाख ३९ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएकोमा आज १ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

Advertisement

चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो कारोबार दिन तोलाको १ हजार ७१५ रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ७२५ रुपैयाँमा कायम भएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *