Rato Pana
समाचार

आजपनि बालबालिकालाई भिटामिन ए खुवाइदै

वीरगन्ज । बिहीबारदेखि सुरु भएको बालबालिकालाई भिटामिन ए खुवाउने राष्ट्रिय कार्यक्रम आज शुक्रबारपनि चल्नेछ ।

हिजो बिहीबार र आज शुक्रबार दुई दिन सरकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने कार्य तालिका रहेको थियो ।

भिटामिन ए क्याप्सुल ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई खुवाइन्छ । भिटामिन ए ३२ र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने बताइएको छ ।

Share this:

सम्वन्धित समाचार

Leave a Comment