Categories समाचार

स्वदेश फर्किए कतारका राजा अल थानी

काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् ।

दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आएका थानी आज दिउँसो स्वदेश फर्किएका हुन् ।

Advertisement

उनलाई राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरे ।

Advertisement

सो अवसरमा नेपाली सेनाको टोलीले सलामी अर्पण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *