Categories समाचार

खाटबाट भुइँमा लडेर गम्भीर घाइते भएका एक बालकको मृत्यु

Advertisement

वीरगंज । खेल्ने क्रममा लडेर एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप घर भएकी सुरु खड्काको १७ वर्षीय छोरा सम्राट खड्का रहेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीका अनुसार सोमबार भक्तपुर नगरपालिका–१० स्थित कमलबिनायकमा डेरामा खेल्ने क्रममा लडेका सम्राटको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु हो ।

Advertisement

प्रहरीका अनुसार खाटबाट भुइँमा लडेर उनी गम्भीर घाइते भएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *