वीरगंज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागि हुन भारत प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ दिल्ली पुगेका छन्।
उनलाई इन्दिरागान्धी विमानस्थलमा भारतीय विदेश मन्त्रालयका कर्मचारीले स्वागत गरेका हुन्।