Categories समाचार बढ्यो पेट्रोलियम पदार्थको मुल्य By Rato Pana असार १७, २०८१ 0 Advertisement काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । गएराती देखि लागु हुने गरि निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको निगमले जनाएको छ । Advertisement Advertisement Advertisement Advertisement Advertisement Share this:TweetEmailWhatsApp