Categories स्वास्थ्य

लिटिल स्टेप्स मोन्टेसरीमा स्वास्थ्य शिविर सम्पन्न

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित रहेको लिटिल स्टेप्स मोन्टेसरीमा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मोन्टेसरीमा अध्यनरत बिद्यार्थी तथा शिक्षकहरुका लागि मोन्टेसरी परिसरमा आयोजना गरिएको स्वास्थ्य शिविरबाट १ सय ३० जना भन्दा बढीले लाभ दिएका छन् ।

Advertisement

आइतबार आयोजना गरिएको शिविरमा सन्तरा क्लिनिक, कमला डेन्टल क्लिनिक र किरण आँखा अस्पतालका चिकित्सकहरुले स्वास्थ्य परिक्षण गरि परामर्श दिएका थिए ।

Advertisement

सो शिविरमा बाल रोग विशेषज्ञ डाक्टर संजय अग्रवाल, शिक्षकशिक्षिका, अभिभावकलगायतको स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *