Categories एजेन्सी

बंगलादेशी राष्ट्रपति शाहबुद्धिनले गरे संसद् भंग

Advertisement

एजेन्सी । बंगलादेशी राष्ट्रपति मोहम्मद शाहबुद्धिनले संसद् भंग गरेका छन्। 

आन्दोलनरत विद्यार्थीहरुले यसलाई प्रमुख माग बनाएका थिए।

Advertisement

उनीहरुले मंगलबार दिउँसो ३ बजेसम्ममा संसद् विघटन गर्न अल्टिमेटम दिएका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *