Categories हाइलाइट-समाचार

टिकटकको प्रतिबन्ध हटाउन इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

Advertisement

काठमाडौ । सामाजिक सञ्जाल टिकटकमा लगाइएको प्रतिबन्ध आधिकारिक रूपमा हटाइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाइएको रोक हटाउन सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन जारी गरेको छ ।

Advertisement

६ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो ।

Advertisement

हेर्नुहोस् पत्रः

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *